Random

Your Adsense Link 728 X 15

Recent Posts

भोलिदेखि लागु हुनेगरी दैनिक थप तीन घण्टा लोडसेडिङ

Posted by onlinerolpa Sunday, December 15, 2013 0 comments
१ पुस । भोलिदेखि लागु हुनेगरी दैनिक थप तीन घण्टा लोडसेडिङ बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले दैनिक ६ घण्टा गर्दै आएको लाडसेडिङ सय बढाएर ९ घण्टा पुर्‍याएको हो । प्राधिकरणले नदीमा बहाव घटेको भन्दै लोडसेडिङ बढाएको हो । यससँगै सातामा ६३ घण्टा लोडसेडिङ हुने भएको छ ।
दिनमा तीनपटक लोडसेडिङ गर्नेगरी प्राधिकरणले नयाँ तालिका प्रकाशित गरेको छ । सातामा एकदिन भने दुईपटक मात्र लोडसेडिङ हुने जनाइएको छ ।
नयाँ तालिका

0 comments:

Post a Comment

LIVE RADIO JALJALA 96.4

अनलाइन खवर पत्रीका

सहकर्मि लिङ्कहरु