Random

Your Adsense Link 728 X 15

Recent Posts

थवाङ १२औ खुलादिसामुक्त गा वि स घोषणा आज हुदै

Posted by onlinerolpa Wednesday, February 12, 2014 0 comments

टेकम ‘विवस’ वली/ फाल्गुन १/ रोल्पा जिल्लाको थवाङ गाउ विकास समितिलाइ जिल्लाको १२औ खुलादिसामुक्त गा वि स को रुपमा आज फाल्गुन १ गते ‍औपचारीक रुपमा घोषणा गरिदै छ । 

थवाङ वासीको इच्छा अनुसार जनयुद्धको बार्षिक उत्सबको अवसरमा बिषेश कार्यक्रमको आयोजना गरि खुला दिसामुक्त गा वि स घोषणा गर्न लागीएको बताइएको छ । 

जिल्लाका ५१ गाबिस मध्य हालसम्म क्रमस कोटगाउ, राङ्कोट, जुगार, खुङ्ग्री, घोडागाउ, जिनावाङ, जंकोट, ह्वामा, राङ्सी, भावाङ, कोर्चावाङ ११ बटा गाबिसहरु खुलादिसामुक्त क्षेत्र घोषणा यस अघि नै भइसकेका छन । भने ८ वटा गाबिस क्रमस इरिवाङ कुरेली खुमेल लिवाङ, अरेश, गजुल, मिझिङ बडाचौर खुला दिसामुक्त घोषणा गर्ने तायारी अबस्थामा रहेको जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय रोल्पाले जनाइएकोछ ।

0 comments:

Post a Comment

LIVE RADIO JALJALA 96.4

अनलाइन खवर पत्रीका

सहकर्मि लिङ्कहरु