Random

Your Adsense Link 728 X 15

Recent Posts

दुर्इ दिनमा तिन दर्जन भुस्याहा कुकुर मारियो,

Posted by onlinerolpa Friday, September 12, 2014 0 comments
  रोल्पा भाद्र २७, जिल्लाको सदरमुकाम लिबाङमा कुकुरले सर्वाधारण्ा मानिसलार्इ टोक्न थालेपछि कुकुर नियन्त्रण्ा, निष्ोध एवम विस्र्थपन कार्य थालिएको छ  ।  कुकुरले तीन दिनको अवधिमा मात्रै १६ जना भन्दा बढी मानिसलार्इ टोकेपछि लिबाङ नगर व्यवथापन समितिद्धवारा कुकुरको विस्थापन कार्य थालिएको हो । यस अन्तर्ग बिहीबार र शुत्रmवार मात्र गरी सदरमुकाम लिवाङ वरिपरिका ३५ वटाभन्दा बढी भुस्याहा कुकुर मारिएको छ भने अभmै पनि यो त्रmम जारी रहेको छ । मारिएका कुकुरलार्इ जिल्ला सदरमुकाम नजिकै रहको रानीबनमा खाड्‍ल खनेर  गाड्‍ने काम गरिएको छ ।   बजार आसपास हिँडडुल गनर्े सर्वसाधारण्ालार्इ कुकुरहरुले टोकेर घाइते बनाउने क्रम बढेपछि समस्या समाधानका लागि सर्वक्ष्ाीय बैठक बसी कुकुर नियन्त्रण्ा, निष्ोध एवम विस्थापनको कार्य थालिएको नगर व्यवर्थापन समिति लिबाङका संयोजक फविन्द्र आचार्य क्ष्ाितिजले बताए । कुकुरको टोकाइबाट घाइते भएकाहरुले सदरमुकाम आसपासका मेडिकल तथा जिल्ला अस्पतालमा उपचार गराइएको छ । रेविज रोग फैलिन सक्ने भयले कुकुर नियन्त्रण्ा अभियान थालिएको हो ।

0 comments:

Post a Comment

LIVE RADIO JALJALA 96.4

अनलाइन खवर पत्रीका

सहकर्मि लिङ्कहरु